अनुसूची
मान्दारी र गोपनीयताको शपथग्रहण
अनुसूची
दफा २८ संग सम्बन्धित
इमान्दारी र गोपनीयताको शपथग्रहण
म…………………………..प्रतिज्ञा गर्दछु कि समितिको सञ्चालक, महाप्रबन्धक, कर्मचारी,
अडिटरको हैसियतबाट वा समितिमा आफ्नो पद सम्बन्धी सबै काम कुरामा आफ्नो योग्यता औ
क्षमताले भेटेसम्म परी आएको कर्तव्यको पालन इमान्दारी पूर्वक र सत्य निष्ठाले गर्नेछु ।
म पुन प्रतिज्ञा गर्दछु कि कुनै अनधिकृत व्यक्तिलाई समिति सम्बन्धी कुनै सूचना प्रकाश गर्न
वा गर्न लगाउन वा कसैलाई समिति अधीनमा रहेको र समिति सम्बन्धी कुनै किताब वा कागजपत्र
कुनै त्यस्तो व्यक्तिलाई निरीक्षण वा ग्रहण गर्न दिने छैन ।